बारा ५ कार्तिक । बाराको महाढिमाई नगरपालिका वडा नम्बर २ ईनार्वा टोल स्थित श्री ने.रा.प्रा.बिधालयमा स्थानीयले बिहीबार तालचा लगाएका छन् ।
शिक्षको नियुक्तको विषयलाइ लिएर प्रअ प्रम्हनस यादवले भने “शिक्षक नियुक्ति सुचना प्रकाशन गरेरै परिक्षा लिएरै सबै प्रक्रिया पुरियाई नियुक्ति भएको हो ” , र उनले ताल्चा लगाउने ब्याक्तीहरु उनका पुर्वाग्रही ब्याक्ती रहेको बताए ।
उनि संगको रिसबिकारण गाउँका दलित बिपन निमुखा जानताको बालबालिकाको भविष्य सङ्ग खेडवाल गरिरहेको प्र।अ यादवले बताए । प्र।अ यादवले ताल्चा लगायपनी पठनपाठन गर्न आएका बालबालिकाहरुलाई बिध्यालय बाहिर पाल ओछ्याएर पठनपाठन गरायको बताए ।
उनले ताल्चा लगाउने ब्याक्तीहरुलाई कार्वाहीको माग्ङ्ग नगरपालिकाको शिक्षा शाखा सङ्ग गरेका छन् ।