२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नया पठाउने तयारी गरेको छ । जसपाले वन मन्त्री राम सहाय यादव , कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव लाई सरकारबाट फिर्ता बोलाएर नया मन्त्री पठाउने तयारी गरेको छ ।

यश अघि मन्त्री भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । नयाँ मन्त्रीको रुपमा वन तथा वातावरण मन्त्री मा प्रदीप यादव , कृषि मन्त्रीको रुपमा मृगेन्द्र सिंह र भौतिक पूर्वाधार इस्तियाक राईलाई पठाउने तयारी गरेको छ ।

Vivo Y28
Daraz

मन्त्रीहरुको सुची जसपा पार्टी अध्यक्ष उपेन्द्र यादव ले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष बुझाएको जसपा निकट श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।