२०८१ कार्तिक ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । आजदेखि अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको ३० प्रतिशतले हुन १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १५ लाख कित्ता आईपीओ निष्कासन बिक्री खुला गरेको छ ।

Vivo Y28

कम्पनीको आईपीओमा छिटोमा असार २८ गतेसम्म र उक्त अवधिमा निष्कासन हुने सेयर बिक्री हुनेगरी आवेदन नपरेमा भने आवेदन दिने अवधि ६ गतेसम्म थप हुनेछ ।

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।