२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाली काङ्ग्रेस को केन्द्रिय कार्यसमितिको बैठक सुरु भएको छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता केही बेर अघि पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो । आजको बैठकमा पालिका चुनावको समीक्षा र आउँदो चुनावको तयारीका सम्बन्धमा छलफल हुने साथै विभिन्न भातृ सङ्गठनका विषयमा पनि निर्णय हुने सम्भावना छ ।

Vivo Y28
Daraz

बैठक सुरु भए पनि पार्टी कार्यालय बाहिर भातृ सङ्गठन भताभुङ्ग बनाएको एकलौटी नियुक्ति गरेको भन्दै कोइराला पक्षका कार्यकर्ताले कालो ब्यानर देखाउँदै नाराबाजी गरेका छन् । ऊनीहरुले सभापति देउवालाई अवरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।