२०८१ कार्तिक ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । हिमालयन हाइड्रोपावरको आइपिओ बाँडफाँड भएको छ ।

आज कम्पनीका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । उक्त आइपिओमा आवेदन दिएका कुल १५ लाख ९५ हजार ५५४ जना मध्ये १ हजार ७५८ जना आवेदकको आवेदन रद्द भएको छ। बाँकी १५ लाख ९३ हजार ७९६ योग्य आवेदकमध्ये १ लाख ८३ हजार ४७ जनालाई १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

Vivo Y28
Daraz

असार १५ गतेदेखि १९ गतेसम्म कम्पनीले शेयर बिक्रीमा ल्याएको कुल १९ लाख ६८ हजार २५० कित्ता मध्ये ९८ हजार ४१३ कित्ता सामुहिक लगानी कोष र ३९ हजार ३६५ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो। भने, बाँकी १८ लाख ३० हजार ४७२ कित्ता मात्रै सर्वसाधारणको लागि निष्काशन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।