२०८१ आश्विन ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

छोटो जीवन
सम्बन्धहरू भिषण
गहिरो मित्रता
होलान धेरै भिन्नता
बाधा आइनपरोस
सम्बन्ध कहिले नटुटोस

साथी त
कति आउछन जानछन
तर सबै रावण भइदिन्छन

Vivo Y28
Daraz

होलान धेरै ख्यालठट्टा
बिचैमा झगडा
कहिल्यै मनमा नलिनु है
छणिकको रमाइलो भनि बिर्सनु है

सधै अघि बढनु है
हिडदै गरदा खुट्टा तान्न आउलान
नअलझिनु है
यता जाम उता जाम भनलान
आफ्नो बाटो नछोडनु है

सधैको आशा र भरोसा हौ साथी
परिवारको सदस्य अनि जीवनको सहयात्री

– नयन भण्डारी

( तपाई पनि आफ्नो साहित्यिक रचना,कथा, कविता साथै कुनै पनि लेख प्रकाशन गर्न चाहनुहुन्छ भने हामी लाई dainikmandu@gmail.com मा पठाउन सक्नु हुन्छ । ) सम्पादक 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।