२०८२ चैत्र २६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौँ, २३ भदौ । भ्रष्टाचार, विशेषाधिकार र सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध विरुद्ध नयाँ पुस्ता (जेन–जी) ले आन्दोलन सुरु गरेका छन्। सोमबार बिहानैदेखि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न प्लेकार्ड बोकेर उनीहरू सडकमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी युवाहरूले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई असंवैधानिक र जनविरोधी भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। उनीहरूले “सञ्चारमाथि रोक बन्द गर”, “भ्रष्टाचार अन्त्य गर”, “हाम्रो आवाज दबाउन पाइँदैन” जस्ता नारासहित प्रदर्शन गरेका छन्।

आन्दोलनमा सक्रिय अधिकांश युवाहरूले यो कदमलाई स्वतन्त्रता र अभिव्यक्ति अधिकारमाथिको धक्का भनेका छन्। उनीहरूले भ्रष्टाचार विरुद्धको आन्दोलनलाई निरन्तरता दिने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।