काठमाडौँ । नेपाल टेलिकमको जीएसएम मोबाइल नेटर्वकमा समस्या आएको छ ।
केहिबेर अघि देखि देशभरको मोबाइलहरूमा फोन नलाग्ने समस्या देखिएको प्रयोगकर्ताहरुले बताएका छ्न ।
टेलिकमको वाइड एरिया नेटवर्कमा समस्या देखिँदा केही समय फोन नलाग्ने अवस्था भएको नेपाल टेलिकमले जनाएको छ ।