२०८१ मंसिर ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
आज २ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन | उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा | नेपाल आयल निगमको सिनामंगल डिपो स्थानान्तरण गरिने | दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति | नेप्से परिसूचक ९ अंकले बढ्यो | सिप मेलाबाट तालिम लिएकालाई महानगरले मासिक १८ हजार पारिश्रमिकसहित ‘अन द जब ट्रेनिङ’मा पठाउने | विनिमयदरः डलर, युरो र पाउण्ड संगै अधिकांस मुद्रको भाउ बढ्याे | सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै | Registration Open for Hult Prize at KU 2024/25 | पनाैती नगरपालिका पहिरो पीडितको सहयोगार्थ हल्ट प्राइजद्वारा आर्थिक सहयोग |

काठमाडौं, मंसिर ०६ । आज  प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।  यी दुवै बैंकले लाभांश तथा साधारण सभा प्रयोजनको लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्नेछ । यस बैंकले मंसिर ६ गतेसम्म कायम रहने सेयरधनीहरुलाई मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.५० प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा–पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

Vivo Y28

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस बैंकले मंसिर १९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभ आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।