२०८१ आश्विन ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाली सेनालाई अमेरिकाले दुईवटा हेलिकोप्टर र दुईवटा जहाज (स्काई ट्रक) दिने भएको छ। अमेरिकाले नेपाली सेनालाई करिब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सैन्य सहायताअन्तर्गत ती जहाज र हेलिकोप्टर उपलब्ध गराउने भएको हो ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले अमेरिकाले दुईवटा जहाज र दुईवटा हेलिकोप्टर दिने जानकारी प्राप्त भएको पुष्टि गरेका छ्न । केहि महिना अगाडि नेपाल आएका अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड बर्माले नेपाली सेनालाई दुईवटा जहाज (स्काई ट्रक) र दुईवटा वेल हेलिकोप्टर दिने बताएका थिए ।

Vivo Y28
Daraz

अमेरिकी सरकारले दिने ती हेलिकोप्टर र स्काई ट्रक विपद प्रतिकार्य र सेनाको हवाई क्षमता बढाउन प्रयोग गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।