२०८१ मंसिर ६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
आज २ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन | उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा | नेपाल आयल निगमको सिनामंगल डिपो स्थानान्तरण गरिने | दुर्गा प्रसाईँलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति | नेप्से परिसूचक ९ अंकले बढ्यो | सिप मेलाबाट तालिम लिएकालाई महानगरले मासिक १८ हजार पारिश्रमिकसहित ‘अन द जब ट्रेनिङ’मा पठाउने | विनिमयदरः डलर, युरो र पाउण्ड संगै अधिकांस मुद्रको भाउ बढ्याे | सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै | Registration Open for Hult Prize at KU 2024/25 | पनाैती नगरपालिका पहिरो पीडितको सहयोगार्थ हल्ट प्राइजद्वारा आर्थिक सहयोग |

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएका छन ।

आज क्यानको औपचारिक कार्यक्रममा बोल्दै खड्काले भने, ‘हाम्रो इच्छा भनेको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने हो । फ्लडलाइटमा नेपाल क्रिकेट संघ वा नेपाल सरकारले लगानी गर्छ भन्ने आगामी संस्करणसम्म अनुमान होला !’

Vivo Y28

क्यानले गरेको अध्ययनमा फ्लोड लाइटका लागि ३० करोड रुपैयाँ लाग्ने देखिएको उनले बताए । सरकारमा भएकाहरूसँग कुरा गर्दा ३० करोड केही होइन भन्ने जवाफ पाए पनि अहिलेसम्म हुन नसकेको उनले बताए ।

एनपीएल मंसिर १५ देखि ६ पुससम्म हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।