काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन ।
आज हुने पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स बीच हुने छ । यो खेल अहिले बिहान ९ः१५ बजे हुने छ ।


त्यस्तै दोस्रो खेल काठमाडौँ गुर्खाज र जनकपुर बोल्ट्सबीच हुनेछ । दोस्रो खेल १ः१५ बजे हुनेछ ।

