बारा । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सले आज जनकपुरधाममा ‘ट्रफी परेड’ गरेको छ । बोल्ट्सले आजदेखि मधेश प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन ।
जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो । नगरपरिक्रमा खेलप्रेमीको उल्लेख्य मात्रामा सहभागिता थियो ।


मधेश प्रदेशको ८ वटै जिल्लामा ‘ट्रफी परेड’ हुने छ ।

