काठमाडौं । नेकपा एमालेलेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाकाे अमेरिका भ्रमणबारेमा जानकारी माग गरेका छन्।
आज बसेको प्रतिनिधिसभाको बैठक मा बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्रीकाे अमेरिका भ्रमण प्रधानमन्त्रीकाे हैसियतमा हुँदैछ कि रक्षामन्त्रीकाे? भन्ने प्रश्न गर्दै सदन लाई जानकारी हुनु पर्ने माग गरेका छन् ।
सांसद ज्ञवालीले यस्ताे महत्त्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरेको पनि आराेप लगाए।