२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

चितवन । चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेको प्रहरी ले जनाएको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर ५ मगरटोलमा हिजो साँझ गैरीबारी रिसोर्टतर्फ जादै गरेको बा २० च ४११४ नम्बरको कारको ठक्करबाट पैदलयात्री लाई ठक्कर दिएको थियो ।

Vivo Y28
Daraz

सोही कारको ठक्करबाट गम्भीर घाइते भएकी स्थानीय ५५ वर्षीया राधीका बोटेलाई उपचारका लागि मेडिकल कलेज भरतपुरतर्फ पठाइएको प्रहरी ले जनाएको छ । कार चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी को भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।