२०८३ जेष्ठ १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

बारा । नेकपा माओवादी केन्द्रले कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि को सम्पत्ति विवरण माग गरेको छ ।

निर्वाचन सम्पन्न भएपछी कलैया उपमहानगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिले आफ्नो सम्पती बिवरण बुझाउनुपर्ने माग राख्दै नेकपा माओबादी केन्द्र कलैया नगर कमिटीले कलैया उपमहानगर का नगर प्रमुख बिनोद साहलाई ज्ञापन पत्र बुझाएको छ ।

माओवादी कलैयाका अध्यक्ष मुकेश साहको नेतृत्वमा बुझाईएको ज्ञापन पत्रमा सम्पती विवरण बुझाउनका साथै,जनप्रतिनिधि लाई रास्ट्रीय गान सिकाउन र लेख्न का लागि आवस्यक बजेट छुट्याउन तथा जनतालाई समाजिक सुरक्षा भत्ता घर घरमा पुर्याउन माग गरिएको साहले बताएका छन ।

ज्ञापन पत्र बुझ्दै मेयर बिनोद साहले आफुले जनताको भावनालाई कदर गर्ने र जन अपेक्षा अनुसारको काम गर्ने प्रतिबद्धता जनाउदै ज्ञापन पत्रलाई सकारात्मक रुपमा लिएको बताएका छन । उक्त अवसरमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहको समेत उपस्थिति रहेको थियो ।

ज्ञापन पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।