२०८३ बैशाख ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

छोटो जीवन
सम्बन्धहरू भिषण
गहिरो मित्रता
होलान धेरै भिन्नता
बाधा आइनपरोस
सम्बन्ध कहिले नटुटोस

साथी त
कति आउछन जानछन
तर सबै रावण भइदिन्छन

होलान धेरै ख्यालठट्टा
बिचैमा झगडा
कहिल्यै मनमा नलिनु है
छणिकको रमाइलो भनि बिर्सनु है

सधै अघि बढनु है
हिडदै गरदा खुट्टा तान्न आउलान
नअलझिनु है
यता जाम उता जाम भनलान
आफ्नो बाटो नछोडनु है

सधैको आशा र भरोसा हौ साथी
परिवारको सदस्य अनि जीवनको सहयात्री

– नयन भण्डारी

( तपाई पनि आफ्नो साहित्यिक रचना,कथा, कविता साथै कुनै पनि लेख प्रकाशन गर्न चाहनुहुन्छ भने हामी लाई dainikmandu@gmail.com मा पठाउन सक्नु हुन्छ । ) सम्पादक 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।