२०८१ आश्विन ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय कीर्तिपुरमा सार्ने निर्णय गरेको छ ।

आज बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका वडा नम्बर २ स्थित कलङ्की तीनधारा क्षेत्रमा आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको हो ।

Vivo Y28
Daraz

शुक्रबार दिउँसो नयाँ कार्यालय भवनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलिले शिलान्यास गर्ने छन ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा पटक पटक बाढी पसेर क्षति पुगेपछि एमालेले कीर्तिपुरमा स्थापना गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।