काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दिप लामिछाने स्वादेश फर्किएका छ्न । क्यानडाबाट लामिछाने स्वदेश फर्किएका हुन ।
लिग २ को अर्को श्रृंखलाका लागि अन्य खेलाडीहरु अमेरिका प्रस्थान गरेको छ भने सन्दिपले भिसा नपाए पछि स्वदेश फर्किएका हुन ।
अमेरिकी दूतावासमा लामिछानेको भिसाको प्रकिया फेरि अघि बढाइने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बताएको छ।