२०८१ आश्विन २९ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं ।  अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टरमा नियुक्त भ​एका छ्न ।

एक विज्ञप्ति जारी गर्दै हजलाई मेन्टर नियुक्त गरेको रोएल्सले जनाएको छ ।

Vivo Y28
Daraz

अष्ट्रेलियाका लागि सन २००७ को विश्वकप विजेता टोलीमा रहेका हजको आगमनले नेपाल सुपर लिग (एनपीएल) मा आफ्नो टिमले उच्च प्रदर्शन गर्ने सुदूरपश्चिम रोयल्सले अपेक्षा लिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।