काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि रास्वपाको प्रदर्शन भैरहेको छ ।
लामिछानेलाई केहि बेर अघि जिल्ला अदालत कास्कीमा पेस गरिएको छ । सहकारी ठगी प्रकरणमा पार्टि कार्यालयबाट कात्तिक २ गते लामिछाने पक्राउ परेका थिए ।