काठमाडौं । भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन । उनी केहि बेर अघि नेपाल आएका हुन । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट धवन खेल्ने छन ।
उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन ।



