काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् ।
पहिलो काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ । यो खेल बिहान बिहान सवा ९ बजे हुने छ ।


त्यस्तै आजै दोस्रो खेल पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स बीच हुने छ । खेल दिउँसो सवा एक बजे देखि हुने छ ।

