काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधी जनकपुर बोल्ट्सले जितको छ। जनकपुरले सुदूरलाई ५ विकेटले पराजित गर्दै उपाधी जितको हो ।
सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य अन्तिम ओभरमा जनकपुरले ४ बल अगावै ५ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन बनाए।



