काठमाडौं । चर्चित भारतीय गायक सोनु निगम काठमाडौं आइपुगेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी केहिबेर अघि आइपुगेका हुन ।
क्रिसमस अवसरमा आज बेलुका आयोजना हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन निगम काठमाडौं आएका हुन ।


निगमले बेलुका हायात रिजेन्सीको मैदानमा हुने कन्सर्टमा प्रस्तुति दिनेछन ।

