२०८३ बैशाख २० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

मनको व्यथा कसलाई भन्नु म, को माझ पोखु यी सबै पीर ? -२
को माथि गर्नु वीस्वाश म याहा खूटा तन्नेहरुको लगेछ भिर ,
म यो गर्छु भन्दा आपत्ति जनाउछन सबै,-२
तर, विपत्ति पर्दा साहियोग गर्न अगाडि बढदैनन कुनै शिर -२

जीवनमा अनेकौ उताड़- चढाब आउछन प्रिय -२
साथ न छोडनु है , हाथ न छोडनु है -२
तिमीलाई यति छ बिनती मेरो मुटु न तोडणु है -२

संघर्षको मैदानमा अंतकाल प्रतिभाको साथ -२
सफलताले मात्र निम्तियाउछ खुशी,प्रेरणा र सृजनको हाथ ,
हेपने,जिस्कियाउने,थीचयउने त धेरै पाए बॅा -२
जीवनमा आएका भूकंप सिथिल पार्ने तिमी बाहेक को छ र आमा ? -२

मेरो आश तिमी नि थियौ त प्रिय -२
त्यो आशले त जीवन बिनाश गर्यो ,
रमाउन सँगै खोजेको थिए त,डुबना मलाई एक्लै छाडयौ-२
नूनभात खाएर सँगै रमाउछु भनथीन, धन हेरेर जान्छु जान्छु भन्न थलीन -२

हजुरको दिन शुभ रहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।