काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत आजको खेलमा नेपाल पुलिस क्लब र मधेश प्रदेशबीचको खेल भैरहेको छ ।
वीरगन्जको नारायणी रंगशालमा मधेश प्रदेशले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।


नेपाल पुलिस क्लबले टस जितेर बलिङ रोज्दै मधेशलाई ब्याटिङको निम्तो दिएको थियो ।

