काठमाडौं । संसदीय समितिले मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकले निर्देशन दिएको हो ।


आजको बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवको उपस्थिति रहेको थियो ।

