काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका छन ।
केहिदिन अगाडी सम्पन्न जय ट्रफी एलिट कपका बेला अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेको विषयमा लामिछानेलाई अनुशासनको कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए ।


क्यानले लामिछानेलाई एक खेलका लागि निलम्बन गरेको हो ।

