काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि-२० शृङ्खलाअन्तर्गत आजको खेलमा नेदरल्याण्ड्सविरुद्ध टस हारेर नेपालले पहिले बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सकी कप्तान बाबेट डी लिडेले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएकी हुन।



