२०८३ बैशाख ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौं, १० असार । भिजिट भिषा प्रकरणमा शंकरनाथ बैरागीको नेतृत्वमा छानबिन समिति बनाएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले खुसी ब्यक्त गरेको छ । सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेससँग  भएको २ बुदेँ सहमति अनुसार छानबिन समिति बनाएको भन्दै माओवादी केन्द्रले खुसी ब्यक्त गरेको हो  ।

माओवादी केन्द्रका नेता बर्षमान पुनले आफ्नो पाटीँसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिनको लागि समिति गठन गरेकोप्रति सरकारलाई धन्यवाद दिए ।

‘यो प्रकरणमा एकातिर संवैधानिक निकाय अख्तियारले पनि छानबिन गरिरहेको छ, यो छानबिन निष्पक्ष रूपले होस् र हुनेछ भन्ने हाम्रो अपेक्षा छ, अख्तियारको कार्यक्षेत्र भन्दा बाहिर पनि विषयहरू रहेका छन्, जुन बिषयमा समितिले अध्ययन गर्नेछ।’ बैरागी नेतृत्वको समितिले तथ्यसंगत ढङ्गले अनुसन्धान गरेर समस्या पहिल्याउने विश्वास पुनले गरेका छन ।

 

सरकारले हिजो बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको थियो, जसको जानकारी गृह मन्त्री रमेश लेखकले आज संसदमा गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।