२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाण्डाै – आज अन्तरलिङ्गी जनचेतना दिवस मनाइँदैछ । अन्तरलिङ्गी व्यक्तिहरूबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष अक्टोबर २६ का दिन अन्तरलिङ्गी जनचेतना दिवस मनाउने गरिन्छ।

सन् १९९६ अक्टोबरमा अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्सको वार्षिक सम्मेलनमा अन्तरलिङ्गी व्यक्तिहरूलाई विभेद गरिएको भन्दै इन्टरसेक्स सोसाइटी अफ नर्थ अमेरिकाले प्रदर्शन गरेका थिए । त्यहीबाट दिवसको सुरुवात भएकोमा अहिले विश्वभर यो दिवस मनाइन्छ ।

Vivo Y28

हरेक व्यक्तिको यौनाङ्ग प्रजनन प्रणालीका अङ्गहरूबाट छुट्टिने भिन्नताहरूलाई यौन विशेषता भनिन्छ । तथापि समाजमा पुलिङ्गी र स्त्रीलिङ्गी यौन विशेषता बाहेकका यौन विशेषता र विविधता भएका मानिसहरू पनि छन् । source:- Ujjiyalo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।