२०८१ आश्विन ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाण्डौ । काठमाण्डौ महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) काे धन्यवाद र्याली सुरु भएको छ । केहि बेर अघि मात्रै राष्ट्रिय सभा गृह बाट सुरु भएको हो ।निर्वाचन आयोगले साह लाई मेयरमा विजयी भएको औपचारिक घोषणा गरेपछि धन्यवाद र्याली सुरु भएको हो ।

राष्ट्रिय सभागृह प्रदर्शनी मार्गबाट सुरु भएको धन्यवाद र्यालीले भद्रकाली, माइतीघर मण्डला, नयाँ बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै चक्रपथ परिक्रमा पछि कलङ्कीबाट कालीमाटी, टेकु, सुन्धार हुँदै र्याली खुलामञ्च पुगेर सभामा परिणत हुनेछ । धन्यवाद र्यालीकाकारण उपत्यकामा सवारी साधनको चाप बढ्ने भएको छ । निर्वाचित पछी आफ्नो अभिव्यक्ति दिदै उनले काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउनका लागि सहकार्य गर्नका लागि अपिल गरेका छन् ।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।