२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । बारामा आफ्नै छोरी लाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ का टल्के थिङ्ग रहेको प्रहरी ले जनाएको छ । पक्राउ परेका थिङ्ग निर्वाचित वडा सदस्य हुन ।

१४ बर्षको उमेर देखि आफ्नै बाबुले पटकपटक बलात्कार गरेको भन्दै पिडितले जाहेरी दिएका थिए । उनको जाहेरी को आधारमा प्रहरीले थिङ्गलाइ बुधबार पक्राउ गरिएको हो ।

Vivo Y28

पक्राउ परेका थिङ्गलाई ईलाका प्रहरी कार्यालय सिमरामा राखेर अनुसन्धान भैरहेको सिमरा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।