२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । प्रतिनिधि सभाको आज को बैठकमा नेपाल मा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद दिलकुमारी रावल थापाले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।

सासद थापाले छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै नेपालमा पनि पब्जी बन्द गर्न माग गर्नु भएको हो । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै थापाले पब्जी बन्द गर्न माग गर्नु भएको हो ।

Vivo Y28

पछिल्ला वर्ष पब्जीले युवापुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवज उठदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।