२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले पत्रकारीता छाडेर राजनीतिक मा प्रवेश गरेका छन् । ऊनी आज ग्यालेक्सी टोलिभिजन बाट औपचारिक रुपमै बिदा लिएका छन् ।

टेलिभिजनले लामिछानेको आजै बिदाइ समाराेह पनि आयाेजना गरेकाे हो । बिदाइ समाराेहमा लामिछानले अब आफू राजनीतिमा प्रवेश गर्ने औपचारिक रुपमा आफ्नो धारणा व्यक्त गर्नु भयो ।

Vivo Y28
Daraz

ऊनी प्रतिनिधि सभाको निर्वाचन मा काठमाडाैंबाट चुनाव लड्ने घाेषणा गरे पनि कुन क्षेत्र बाट लड्ने भनेर हाल सम्म पनि खुलाएका छैन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।