२०८३ जेष्ठ १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले फेरि विवाद मा आएका छन् । मन्त्री आले ले अश्लील गालीगलौज गरेको अडियो केही बेर अघि बाहिरिएको छ। 

अन्नपूर्ण पोष्टले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको अडियोमा मन्त्री आलेले आफ्नै मन्त्रालय अन्तर्गत का कार्यालय का अध्यक्ष लाई गाली गरेको प्रष्ट सुनिएको छ । मन्त्री आले ले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई एकपटक फोनमा र अर्कोपटक कार्यकक्षमै अश्लील गाली गरेको अडियो बाहिरिएको हो ।

मन्त्री आले ले को आवाज मा दुई वटा अडियो बाहिरिएको हो ।पहिलो अडियोमा आलेले फोनमा अधिकारीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको सुनिन्छ। दोस्रो अडियोमा तथानाम गाली गर्दै  हातपातसमेत गर्न खोजेको सुनिन्छ त्यस पश्चात् त्यहा रहेका अएका व्यक्तिले मन्त्री लाई रोक्न खोजेको आवाज प्रष्ट सुनिएको छ ।

यसअघि पनि भारतमा बस्ने एक नेपाली युवकमाथि गालीगलौज उनी विवादमा परेको विवादित बनेका थिए। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।