२०८१ कार्तिक १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलपछि तीन खेलाडीले सन्न्यास लिएका छन् ।

सोमबार दशरथ रंगशाला मा फाइनल खेल खेल्दै तीन खेलाडी ले सन्न्यास लिएका हुन् । खेलाडीहरु पुनम जर्घामगर, दीपा राई र इन्दिरा राईले राष्ट्रिय टिमबाट सन्न्यास लिएका हुन् ।

Vivo Y28
Daraz

उनीहरूले सोमबार आफ्नो खेलजीवन अन्त्य गरेका हुन्। तीनै खेलाडीले नेपाल आर्मीबाट व्यावसायिक फुटबल खेल्दै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।