काठमाडौँ। नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन ।
त्यस्तै टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जन नियुक्त भएका छन ।
सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन ।