२०८१ कार्तिक १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन को लागि उम्मेदवारहरु मतदाता को घरघरमा पुगिरहेका छन् । बाराको ४ वटै निर्वाचन क्षेत्रमा स्वतन्त्र को हाबी बढ्दो छ । बारा निर्वाचन क्षेत्र नम्बर ३ ( क ) का प्रदेश सभा सदस्य का स्वतन्त्र उम्मेदवार ध्रुव प्रसाद यादव ले आफ्नो घरदैलो मा मतदाता बाट आशीर्वाद पाउँदा थप उत्साहित भएको बताउनु भएको छ । उनी चिम्ब बल्ब छाप लिएर चुनाबमा होमिएका छन् ।

घरदैलो कार्यक्रम मा यस अनलाइन संग कुरा गर्दै उनले भने , ” मतदान नजिक छ हामी संग १२ दिन मात्र बाकी छ । धेरै जनता , आमाबुबा , युवाहरू बाट आशीर्वाद पाइरहेको छु । यसले मलाई थप उत्साहित बनाएको छ । ”

Vivo Y28
Daraz

उनले थपे , ” गठबन्धन भए पनि म जित्ने मा बिश्वस्त छु किन भने म पदमा नरहे पनि विद्यार्थी जीवन देखि जनताको साथमा छु , जनताको काम गरेको छु । गरिब को साहारा बन्दै आएको छु , यस क्षेत्रमा पर्ने कलैया उपमहानगर र जीतपुर सिमरा उपमहानगर को हरेक जनताले मलाई साथ दिएका छन् ” ।

यश निर्वाचन क्षेत्रमा मात्रै १४ जना प्रदेश सभा सदस्य का उम्मेदवारहरु चुनाब मा होमिएका छन् । जस मध्ये ४ जना स्वतन्त्र उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।