२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । काठमाडौंमा खुला फुटसल प्रतियोगिता हुने भएको छ ।हिमालयन फुटबल क्लबको आयोजनामा साउन १८ र १९ गते प्रतियोगिता हुन लागेको हो ।


प्रतियोगितामा देशभरका जुन कुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन् । हाल सहभागी समूहको दर्ता प्रक्रिया चलिरहेको छ । खेलमा सहभागी हुन ७ हजार ७ सय ७७ रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएका छन् । भेन्यु पार्टनर भाटभटेनी हेल्थ क्लबमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

Vivo Y28
Daraz


प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रोले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकहरूले जनाएका छन् । त्यस्तै, फेयर प्ले टिमलाई ११ हजार १ सय ११ रुपैयाँ र उत्कृष्ट प्लेयर र गोलरक्षकलाई जनही ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।