२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एक मिहनामै कोहिपनि ठूलो खेलाडि बन्न नसक्ने बताएका छन्।

एसीसी इमर्जिङ टिम्स एसिया कप तथा एसिया कपको दुई साता तयारी गरेर श्रीलंकाबाट स्वदेश फर्किएका नेपाली टोलिका कप्तान पौडेलले संचारकर्मीहरु संग यस्तो प्रतिक्रिया दिएका छन् । उनले एक मिहनामै कोहिपनि ठूलो खेलाडि बन्न नसक्ने बताएका हुन्।

Vivo Y28
Daraz

उनले भने, ‘एक महिनामा केहि पनि परिवर्तन हुँदैन। एक महिनामा कोही पनि विराट कोहली र बाबर आजम बन्दैन। त्यसको लागि विस्तारै समय लाग्छ। भनिन्छ नि जित्दा खेरी आतिनु हुँदैन र हार्दा मातिनु हुँदैन। यति बेला सबैले धैर्यता राख्न सक्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।