२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षण आजबाट सुरू भएको छ ।

प्रशिक्षक मोन्टी देसाइले एसिया कप सुरू हुनभन्दा ९ दिनअघि १७ सदस्यीय टिमको प्रशिक्षण थालेका हुन् ।
नेपालले पहिलो म्याच पाकिस्तानसँग दोस्रो म्याच भारतसँग खेल्दैछ । नेपाली टिमलाई बुधबार पाकिस्तान पठाउने तयारी भईरहेको छ ।

Vivo Y28
Daraz

सन्दीप एसिया कप खेल्ने १७ सदस्यीय टिममा छन् । तर अदालतले उनको मुद्दामाथिको सुनवाइ पछि सारेसँगै सन्दीपले पाकिस्तान जानेबारे निर्णय लिइसकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।