२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । अस्ट्रेलियाको क्रिकेट फ्रेञ्चाइज लिग बिग ब्यास लिग (बिबिएल) को विदेशी खेलाडीको ड्राफ्टमा नेपाल बाट ५ खेलाडी समेत समावेश गरिएको छ ।

नेपाली राष्ट्रिय टिम का खेलाडीहरु देव खनाल, सन्दीप लामिछाने (होबार्ट हरिकेन्समा रिटेन हुन सक्ने), अर्जुन साउद, आरिफ शेख र आसिफ शेख समावेश भएका हुन ।

Vivo Y28
Daraz

बिबिएलले आज सार्वजनिक गरेको ३७६ जनाको सूचीमा यी ५ जना खलाडी समावेश भएका हुन ।ड्राफ्टमा नेपालसहित २९ देशका खेलाडी समावेश गरिएको जनाइएको छ । ३ सेप्टेम्बरमा ड्राफ्टमा छनोट भएका विदेशी खेलाडीलाई टिमहरुले आफ्नो टिममा राख्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।