२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन् ।

 पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल कुराकानी गर्दै प्रधानमन्त्री दाहालले जितका लागि शुभकामना दिएका हुन ।

Vivo Y28
Daraz

प्रधानमन्त्रीले भने ‘तपाईहरू यो ऐतिहासिक खेलमा हुनुहुन्छ, सिंगै नेपाल सरकार, नेपाली जनता तपाईहरूसँग साथमा छन् । मेरो तर्फबाट ‘बेस्ट अफ लक’, राम्रो खेल्नुहोस् । देश तपाईंहरूको साथमा छ ।’ नेपालले आज ३:१५ मा घरेलु टिम पाकिस्तानसँग खेल्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।