२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । एसिया कप- २०२३ मा बुधबार उद्घाटन खेल पाकिस्तान संग खेलेको नेपाली टोलि आज बिहीबार श्रीलंका पुगेको छ ।

आफ्नो दोस्रो खेल खेल्न को लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको हो । नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ ।

Vivo Y28
Daraz

दोस्रो खेल नेपालले यही भदौ १८ गते श्रीलंकामा भारतसँग खेल्नेछ । त्यस्तै पाकिस्तानको टोलि पनि श्रीलंका पुगेको छ् । नेपाल संग खेल्नु भन्दा अघि भारतले पाकिस्तान संग खेल्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।