काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार श्रीलंकाको पल्लेकेल मैदानमा भारतविरुद्ध आसिफ शेखले अर्धशतक बनाएर आउट भएका छ्न ।
नेपालले राम्रो सुरुवात गरेको नेपालको मध्यक्रम लड्खडाएको छ । पाँचौँ विकेटका रुपमा उनी ५८ रन बनाएर आउट भए । उनको विकेट मोहम्मद सिराजले लिएका हुन ।