२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । एसिया कप अन्तर्गत भारतविरुद्ध पाकिस्तानले टस जितेको छ ।

एसिया कपको सुपर चार अन्तर्गतको आजको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

Vivo Y28
Daraz

भारतको प्लेइङ- ११ : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, केएल राहुल, हार्दिक यादव, इशान किशन, कुलदीप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहमद सिराज र जसप्रित बुमराह ।

पाकिस्तानको प्लेइङ–११: बाबर आजम (कप्तान), फखर जमान, इमाम-उल-हक, मोहम्मद रिजवान, इफ्तिखार अहमद, आगा सलमान, शादाब खान, फहीम अशरफ, शाहीन अफ्रिदी, नसीम शाह, हरिस राउफ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।