२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । एसियन गेम्सका लागि आज चीन प्रस्थान गर्न लागेको नेपाली क्रिकेट टोलीलाई  बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमका बीच बिदाइ गरेको हो । बिदाइको क्रममा क्यान नेतृत्वले नेपाली टोलीलाई शुभकामना दिएका हुन् ।

Vivo Y28
Daraz

बिदाइ कार्यक्रममा सन्दीप लामिछाने अनुपस्थित रहेका थिए । उनको मुद्दा को पेशी आज रहेकोले ऊनी सम्भवत भोलि चीन प्रस्थान गर्ने छन । नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।