काठमाडौँ । नेपाली राष्ट्रिय क्रकेट टिमका खेलाडी सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् ।
उनको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज ( सोबार ) चीन पठाउन चाहेको थियो ।
तर लामिछाने मानसिक रूपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताए पछी सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ ।